मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Madan-Krishna-Shrestha--1--26112022093025.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Madan-Krishna-Shrestha--1--26112022093025.jpg&w=1000&height=600)
मोटा ज्यूडाल भएका महिलाहरुको सौन्दर्यमा केन्द्रित ‘सुपर प्लस साइज मोडल नेपाल २०१८’ को शीर्ष उपाधि सपना राईले उचालेकी छिन् । गत साता सम्पन्न उक्त प्रतियोगीतामा सपनाले शिर्ष उपाधिको ताज सहित ५० हजार हात पारेकी हुन् ।
प्रतियोगितामा बिना लामिछाने फस्ट रनर अप तथा सिर्जना महत सेकेन्ड रनर अप बन्न सफल भए । यसैगरी प्रतियोगितामा रुबी महतो पपुलर विधातर्फ र सुजाता शाह काफ्ले मल्टि मिडिया च्वाइस विधातर्फ उत्कृष्ट चयन गरिएका थिए ।
वुमनिया द हिडन ब्युटीको आयोजना र युनिभर्सल जुम इन्टरटेन्मेन्ट प्रा.लि.को व्यवस्थापनमा संचालन भएको यो प्रतियोगितामा अरबिन्द हमालको कोरियोग्राफी रहेको थियो ।