प्रेमको धुन
संगीत सिक्ने क्रममा उनीहरू साथी बने । दुर्गालाई कफी मन पर्ने, अर्जुन चियाका पारखी । खासमा चिया पसल उनीहरूका लागि ‘डेटिङ स्पट’ थियो ।
पौडी खेल्न कुन समय उपयुक्त हुन्छ ?
पौडीका लागि ध्यान दिनुपर्ने कुरा के–के हुन् ?
पौडी खेल्नुका फाइदा के–के छन् ?
स्विमिङ पुलको पानीले केशलाई कत्तिको असर गर्छ ?
पौडीका क्रममा स्किन प्रोटेक्टका लागि के–कस्तो सावधानी अपनाउनु आवश्यक छ ?
पौडी खेल्ने क्रममा पुलको पानी मुखमा पर्यो वा निलियो भने केही खराब गर्छ कि ?
पौडी सिक्न चाहनेहरूले के गर्नुपर्छ ?
(कलंकीस्थित क्लब ग्यालेक्सीका पौडी प्रशिक्षक केशव भुजेलसँगको कुराकानी)