महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
तीज गीतको माहोल छ यतिखेर । यो मौसमी व्यस्ततामा लोकगायिका देविका केसी पनि अछुतो रहिनन् । उनी तीज गीत मेरो मुटुमा केन्द्रविन्दु पारि...लिएर दर्शकमाझ आएकी छिन् । देविका र सन्दिप न्यौपानेले गाएको उक्त गीत गत शुक्रबार रिलिज भएको हो । तिलक ओलीको संगीत र टुरिष्टजंग बिकको रचना रहेको उक्त गीतको म्युजिक भिडियो समेत बनेको छ, जसको निर्देशन गरेका छन् शंकर बिसीले । देविका नयाँ तीज गीत लिएर अगस्ट पहिलो साता लन्डन जाने तयारीमा छिन् ।
मेरो मुटुमा केन्द्रविन्दु पारिको म्युजिक भिडियो