शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।
चलचित्र कलकार संघको २२ औं स्थापना दिवसको अवसरमा शनिवार पहिलो फान एवार्ड– २०७२ मा विभिन्न विधाका एवार्ड वितरण गरि सम्पन्न भएको छ । कार्यक्रममा सहभागी तथा एवार्ड जित्न सफल नेपालका कलाकारहरु, फोटो फिचर मार्फत:
तस्विरहरु: नवराज वाग्ले