फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस हिमालयन नेपाल २०१६ का विजयीहरु क्रमश: मिसेस हिमालयन नम्रता राई, फस्ट रनरअप ललीता भट्टराई, सेकेन्ड रनर्सअप मुना न्यौपाने तथा थर्ड रनर्सअप तुल्सा खड्का । उक्त कार्यक्रम अमेजन इन्टरटेन्टमेन्टले आयोजना गरेको मिसेस हिमालयनको आयोजना राष्ट्रिय नाचघरमा आयोजना गरिएको थियो । यो कार्यक्रमको तेस्रो संस्करण हो ।




-1000x0.jpg)