रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
नेपालका अधिकांश घरहरुमा घर घरमा गमलामा फुल रोपिन्छ । अहिले बजारमा बिभीन्न प्रकारका गमला खरीद गर्न सकिन्छ । गमलामा फुल तथा बिभीन्न बिरुवा रापिन्छ । माटोको भएकाकारणले गमला कहिले काहि फुटन सक्छ तर पनि यसलाइ दिमाग पुरयाए पुन प्रयोगमा ल्याउन सकिन्छ । यसलाइ बिभीन्न स्वरुप दिएर यसमा बिरुवा लगाउन सकिन्छ ।


