मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
घर अगाडि निर्माण गरिने बगैचाले घरको शोभालाइ बढाउछ । अजभोली घर निर्माण गरेपछि बगैचाको पनि योजना बनाइन्छ । आफनो जग्गाको आकार हेरिकन बिभीन्न स्वरुपका बगैचा बनाउन सकिन्छ । बगैचाकालागि बिभीन्न रुख बिरुवा तथा मौसमी बिरुवा लगाउन सकिन्छ । बगैचा निर्माण गरेपछि यसलाइ राम्ररी हेरचाह गर्न पर्छ ।

