‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
सौन्दर्य व्यवसायमा आबद्ध भए पनि पूजा आफू पनि निकै सुन्दर छिन् । नेपालमै विभिन्न स्थानमा तालिम लिए पनि उनले आफूलाई निखार्न भारतका विभिन्न केन्द्रहरूबाट तालिम लिएकी छिन् । सालिन तथा निकै मेहनती पूजा अरूलाई मात्र होइन, आफूलाई सुन्दर राख्न पनि उत्तिकै निपुण छिन् । बिहान उठी घरको काम सकेपछि उनको अधिकांश समय कर्मथलोमै बित्छ । फुर्सदको समयमा साइटमा नयाँ–नयाँ मेकअप तथा केश सज्जाबारे जानकारी लिन उनलाई निकै रमाइलो लाग्छ । कालो रंग मन पराउने पूजाको दिन निकै रमाइलो छ ।



