विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।
घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।
फोहोरलाई कम्पोस्ट मल बनाउन माथिबाट प्वाल पारिएको पातलो प्लास्टिक, हेज वा रुख काट्दा निस्किएका हाँगाबिँगाले छोपिदिनुपर्छ ।
घरको वरिवरि बिरुवा रोप्दा स्वस्थ हावाका साथै पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ ।
भान्साको सफाइ कायम राख्न सिंकमा जुठा भाँडा राख्नुहुँदैन र डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ।