अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
नन्दिता के.सी., नायिका
मेरो विश्वास : कर्म ।
मेरो समर्पण : चलचित्र क्षेत्र ।
मेरो आशा : कामप्रति ।
मेरो बलियो पक्ष : सकारात्मक सोच ।
मेरो दृढता : आत्मक्षमता ।
मेरो सोच : राष्ट्र हित ।
मेरो कमजोरी : छिट्टै विश्वास गर्ने ।
मेरो प्रेम : दर्शक ।
मेरो प्रेरणा : मेरी आमा ।
मेरो भरोसा : मेरो परिवार ।