कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
आउटलेट : पिपलबोट धुम्बाराही
विशेषता : आधुनिक भान्सा निर्माणका लागि उपयुक्त गन्तव्य ।
आधुनिक समयमा भान्सा घरको अभिन्न अंग बनेको छ । पहिले भान्साका लागि अँध्यारो तथा कोप्चो ठाउँ छुट्याइन्थ्यो भने अहिले भान्सा बनाउनमा लाखौं खर्च हुन्छ । किचेन प्लानेट विशेष प्रकारको बलियो तथा गुणस्तरीय भान्साका लागि विश्वसनीय नाम हो । यहाँ आफूले भनेको शैली तथा आफुसँग भएको खाली स्थानलाई मध्यनजर गरी भान्सा तयार गरिन्छ । ग्राहकहरूको रुचि तथा आवश्यकता अनुसार १ लाख ५० हजारदेखि माथिका भान्सा तयार गरिन्छ । यहाँ नेपाली तथा भारतीय सामग्री प्रयोग गरी भान्सा तयार गरिन्छ भने निर्माणपछि मर्मतसम्भारका लागि पनि सेवा प्रदान गरिन्छ । घरको आन्तरिक सज्जा आकलन गरी भान्साका लागि स्लिक, किटो, कासा आदि ब्राण्डका सामग्री एसेम्बल गरिन्छ । यहाँबाट तयार गरिएका भान्सा पानी, कीरा तथा आगोले असर नगर्ने हुन्छन् । यस्तो भान्सा एकपटक निर्माण गरेपछि वर्षौंसम्म प्रयोग गर्न सकिन्छ ।