‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
एशियन तथा ओरिएंटल थीमको सुन्दरताको बिशेषता भनेको यसको शालिनता हो । यसलाइ ओरिएंटल थीम पनि भनिन्छ । यो थीम अनुसार घर सजाउदा यसले घरलाइ शान्ति , समन्वय , र निर्मलताको अनुभव गराउछ । यदि आफलाइ सादगी तथा शालीनता मनपर्छ भने यो थीम निकै उपयोगी छ । यो थीम अनुसार सजावटको नाममा अधिक सामानको संग्रह गरिदैन । यो थीम चाइनिज तथा जापानिज थीमबाट पनि प्रभावित छ । सानो ठाउ छ भने यो थीमबाट सजावट गर्न सकिन्छ । सफा तथा खुल्लापन यसको अर्को बिशेषता हो ।