ग्यासको सफाइकालागि पुरानो नाइलनको मोजा प्रयोग गर्न सकिन्छ ।
खाना बनाइसकेपछि ग्यासलाइ सदैव साबुन पानी वा सर्फ पानीले सफा गर्नुपर्छ । त्यसपछि त्यसलाइ सफा कपडाले पुछनु पर्छ ।
ग्यासमा कुनै प्रकारको दाग धब्बा लागेको छ भने केहि बेकिगं पाउडरमा सिरका हालेर ग्यासमा छर्केर १५ मिनेट त्यसै छोडनु पर्छ । त्यपछि सुख्खा कपडाले त्यसलाइ पुछनु पर्छ ।
ग्यासको बर्नरलाइ समय समयमा टुथब्रशले सफा गरेर तथा साबुनले धोएर घाममा सुकाउनु पर्छ ।
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।