सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
पूर्वेली गीत तथा संगीतलाई आधार बनाई सोही अनुरुपका गीतहरुमा अन्जुले स्वर भर्दै आएको सात वर्ष भयो । यो सात वर्षको दौरान उनले आफ्नो एल्बम र अन्य दुई एल्बममा गाएका गीत गरी उनले ४८ वटा गीतमा स्वर भरेकी छिन् । पूर्वकी लोकप्रिय तथा चर्चित गायीका अन्जुले पूर्वेली लोक–पप गायनमा छुट्टै स्थान बनाउन सकेकी छिन् । सानैदेखी संगीतमा रुचि राख्ने अन्जु पूर्वमै आफ्नो मेहनत, संघर्षले सफलता हासिल गरेकी हुन् । हाल उनी छैटौं एल्बमको तयारीमा जुटेकी छिन् ।