प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
खल्तीमा एक पैसा नभए पनि कार्डको माध्यमबाट किनमेल गरी मज्जा लिन सकिन्छ ।
क्रेडिट कार्ड साथमा हुँदा स–साना किनमेलका लागि पटक–पटक नगदको आवश्यकता पर्दैन ।
अहिलेको समयमा आफूसँग नगद लिएर हिँड्नु निकै जोखिम हुन्छ । क्रेडिट कार्डले हामीलाई उक्त जोखिमबाट जोगाउँछ ।
क्रेडिट कार्डको माध्यमबाट ठूल्ठूला सामान पनि खरिद गर्न सकिन्छ ।
क्रेडिट कार्डको सहयताले होटलको बिल, पेट्रोलको भुक्तानी आदि पनि गर्न सकिन्छ ।
यो फाइनान्सियल रिसोर्सको राम्रो माध्यम हो । यसबाट घर बसी–बसी प्लेनको टिकट, फिल्मको टिकट बुक आदि गराउन सकिन्छ ।
यसको चार्ज
क्रेडिट कार्डको भुक्तानी सावाको १० प्रतिशत हुन्छ । त्यसमा केही मात्रामा ब्याज पनि जोडेर तिर्नुपर्छ । हरेक बैंकको आ–आफनै पोलिसी हुन्छ । त्यसैले बैंकको चार्ज पनि फरक–फरक हुन्छ । कार्डको भुक्तानी ढिलो भए त्यसका लागि ब्याज, चार्ज तथा पेनाल्टी भुक्तान गर्नुपर्छ ।
यसलाई सावधानीपूर्वक नचलाए नकारात्मक परिणामको सामना गर्नुपर्ने हुनसक्छ ।