मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
नेपालकै इतिहासमा पहिलो पटक न्यायपरिषदमा पहिलो पटक महिला न्यायाधिश सुशिला कार्की पहिलो पटक पदेन सदस्य भएकी छिन । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि कार्की प्रधान न्यायाधीश हुने रोलक्रममा छिन । उनी मंगलबारबाटनै वरिष्टतम् न्यायाधीश र परिषद् सदस्य बनेकी हुन । यो समग्र महिला वर्ग तथा राज्यकालागि ठूलो उपलब्धी हो ।