मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

आउटलेट : कमलादी, काठमाडौं
विशेषता : सबै प्रकारका सजावटी तथा विद्युतीय सामग्रीका लागि उपयुक्त ।
घरायसी प्रयोजन, होटल तथा ठूल्ठूला व्यापारिक घरमा चाहिने सबै प्रकारका बत्ती तथा त्यसको जडानका लागि चाहिने सबै सामग्रीका लागि यो उपयुक्त गन्तव्य हो । त्यसमा पनि यो आउटलेट सजाबटी बत्तीहरूका लागि विशेष लोकप्रिय छ । अहिलेका राम्रा तथा भीमकाय घरका लागि यहाँ आफ्नो बजेटअनुसार छानीछानी बत्ती तथा स्वीच खरिद गर्न सकिन्छ । इलेक्ट्रिक चिम्नी, सोलार शोरुम फिटिङ, स्वीच, एमसीबी, एमसीसीबी, फेन्सी वाल ल्याम्प, सेलिन्डियर, गार्डेन लाइट यसका विशेष आकर्षण हुन् । यहाँ विप्रो, ह्यावेल्स, खेतान, त्रिशक्ति केबल, नर्थ वेस्ट स्वीच आदि ब्रान्डका स्वीच तथा अन्य एसेसरिज खरिद गर्न सकिन्छ । घरलाई विभिन्न प्रकारका बत्तीहरूले सजाउन चाहनेहरूले यहाँ आफ्नो रुचिअनुसार उचित मूल्यमा सामान खरिद गर्न सक्छन् ।