३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
गाडी तथा स्कुुटर अहिलेको समयको माग हो । अहिलेको व्यस्त जीवनशैलीमा आफ्नो सवारी साधनबिना समयसँग चल्न सकिँदैन तसर्थ के महिला के पुरुष सबैका लागि सवारी साधन आवश्यक भएको छ । अहिले यसलाई मध्यनजर गरी नेपालका धेरैजसो वित्तीय संस्थाले अटो ऋण प्रदान गर्छन्। कतिपय मानिसको रुचि गाडी चलाउने हुन्छ । मानिसहरू आफ्नो जीवनसाथी वा परिवारसँग गाडीमा घुम्न रमाउँछन् । आफ्नो परिवारसँग बाहिर जाँदा सार्वजनिक सवारी साधनमा आवत–जावत गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो सवारी साधन भए निकै सहज हुन्छ । यस्तो अवस्थामा अटो ऋणका माध्यमबाट गाडी लिएर आफ्नो जीवनलाई रमाइलो बनाउन सकिन्छ । आफूसँग सवारी साधन हुँदा कसैको सहयोगको अपेक्षा गर्नु पर्दैन ।