मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
ग्लोबल विंग्सले दिएको आत्मरक्षा सम्बन्धी तालिम लिँदै महिला प्रशिक्षार्थीहरू । अहिले आत्मरक्षाको तालिम लिन निकै आवश्यक छ ।