रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।
काग तिहारको अवसरमा प्रतिाभाशाली व्यक्तित्व रमेश दुलालले काग सम्मेलनको आयोजना गरे । उनी बिभीन्न जनावर , पशपंक्षी तथा वाद्यवादनको आवाज हुबहु निकाल्न सक्छन ।