दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
काजुमा प्रशस्त मात्रामा मिनरल, आइरन, प्रोटिन, म्याग्नेसियम, फस्फोरसजस्ता तत्व पाइन्छन् । यो हरेक उमेरका मानिसका लागि लाभदायक हुन्छ । मधुमेह भएका मानिसका लागि पनि यो निकै लाभदायक छ । यसमा भएको रसायनले ब्याक्टेरिया नष्ट गरी दाँत दुख्ने, कीरा लाग्नेजस्ता समस्याबाट छुटकारा दिलाउँछ । काजुले केश तथा छालाका लागि आवश्यक पौष्टिकतत्व पनि प्रदान गर्छ ।
