पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

१. नारी शिक्षित भयो भने पूरै परिवार शिक्षित हुन्छ ।
२.दोन्दव्यवस्थापनमा महिलालाई दिो भने सफल हुन्छ ।
३. आन्तरिक र बाहिरी रुप
४.सन्तानको लालन पालनमा
५.पुजनिय र सम्मानित काम गर्नै सक्ने ।
६.गृह मन्त्रालय र अर्थ मन्त्रालयको जिम्मा महिलालाई दिए राष्ट्र र घर मितब्ययी हुन्छ ।
७. श्रीमानको सफलताको पछाडी श्रीमतीको हात हुन्छ ।
८. सुरिलो कला
९.आत्मविस्वास ।
१०.पारिवारिक सम्बन्ध ब्यवस्थापन