पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
ठुला पदमा महिला
संबिधान जारी पछि नेपाली जनता ठुलो समस्यासंग गुज्रिंदै गर्दा मुलुकले एमाले अध्यक्ष्य के.पी. शर्मा ओलीको प्रधानमन्त्रीत्वमा नयां नेतृत्व पाएको छ ।
नव गठित मन्त्रीपरिषदको शपथसंगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिस लगायतका गहन र जिम्मेवारपुर्ण पदका लागी दौडधुप शुरु भएको छ । यसैबिच राष्ट्रको नेतृत्वदायी भुमिकामा अहिले दुइ महिलाको नाम अग्रपंक्तिमा छ । राष्ट्रपतिको दाबेदारमा एमाले नेतृ बिद्यादेवी भण्डारीको नाम शसक्त रुपमा अगाडी आइरहेको छ भने उनको प्रतिस्प्रधामा तत्कालिन सभामुख सुवासचन्द्र नेम्वागं छन् । त्यसैगरी आगामी चैत्र महिना पछि न्यायाधीस शुसिला कार्की प्रधानन्यायाधीस पदमा बढुवा हुने लगभग निश्चित छ ।