Successfully Copied

मृगतृष्णा फेशन हाउस

लेटेस्ट डिजाइनका लागि छोटो समयमै धेरैको रोजाइमा परेको मृगतृष्णा बुटिकले चाडपर्व लक्षित पहिरनमा जोड दिएको छ । यहाँ वान मिनेट साडी, फ्युजन लेहेंगा, कुर्तीलगायत आकर्षक कलर र डिजाइनका सलवार–कुर्ता तथा वानपिसहरू उपलब्ध छन् । फेसन डिजाइनिङमा कुशल तृष्णा गुरुङले सञ्चालनमा ल्याएको यो बुटिकका

मृगतृष्णा फेशन हाउस

आउटलेट : महाराजगञ्ज, पानीपोखरी

विशेषता : पृथक डिजाइनका लेहेंगा, साडी, कुर्ताका साथै फेसनेबल मेन्सवेयर ।

लेटेस्ट डिजाइनका लागि छोटो समयमै धेरैको रोजाइमा परेको मृगतृष्णा बुटिकले चाडपर्व लक्षित पहिरनमा जोड दिएको छ । यहाँ वान मिनेट साडी, फ्युजन लेहेंगा, कुर्तीलगायत आकर्षक कलर र डिजाइनका सलवार–कुर्ता तथा वानपिसहरू उपलब्ध छन् । फेसन डिजाइनिङमा कुशल तृष्णा गुरुङले सञ्चालनमा ल्याएको यो बुटिकका क्रियटिभ डिजाइनहरू चित्ताकर्षक छन् । नेपालमा मात्र होइन विदेशमा पनि उनका सिर्जनात्मक पहिरन फैलिएका छन् । विशेषत: लेटेस्ट डिजाइनका लेहेंगा, साडी र वान पिस यहाँका विशेषता हुन् भने तृष्णाले विवाह, पार्टी, बर्थ डे, चाडपर्व आदि अवसरमा केन्द्रित रही महिला–पुरुष दुवैका लागि पहिरन तयार पार्ने काम पनि गर्छिन् । 

 Image