नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
१। सुन्दरताकी नमुना ।
२। धैर्य गर्न सक्ने ।
३। निर्णायक क्षमता ।
४। अडिग रहन सक्ने ।
५। अवसर पाउँदा पुरुषभन्दा पनि अघि बढ्न सक्ने ।
६। जस्तोसुकै पीडा सहन सक्ने ।
७। सानै प्रयासमा पनि काममा निखार ल्याउन सक्ने ।
८। माफी दिन सक्ने ।
९। कुराहरू सेयर गर्ने ।