डिजिटल रेप : कानुनी व्यवस्था र सजाय
डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।
विगत लामो समयदेखि भक्तपुरको सुकुलढोकामा सञ्चालन भैरहेको समा ब्युटी आर्टस् एन्ड ट्रेनिङ स्कुल भक्तपुरको सूर्यविनायकमा सरेको छ। भक्तपुरको नयाँ आउटलेटमा आफना सेवाहरु परिस्कृति गरी यसले धुमधामले उद्घाटन समारोह आयोजना गर्यो। कार्यक्रमलाई वरिष्ट सौन्दर्यविद् कमला श्रेष्ठ, राधा लम्साल, बिबिचकी संगीता थापा तथा नारीकी सहसम्पादक झरना नहर्कीलगायतले सामूहिक रूपमा पार्लरको उद्घाटन गरेका थिए।