अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
समुन्द्रमान सिंह, कलाकार
१. लज्जालुपन ।
२. समर्पण ।
३. शक्तिकी स्वरूप ।
४. प्रेरणाकी खानी ।
५. कडा परिश्रमी ।
६. पुरुषको भाग्य डोर्याउने ।
७. निस्वार्थी ।
८. समय व्यवस्थापन गर्न सक्ने ।
९. दयालु ।