रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
१. करुणामयी ।
२. मेहनती तथा कडा परिश्रमी ।
३. काममा एक चित्त भएर लाग्ने ।
४. लगनशील ।
५. मार्गनिर्देशक ।
६. अपार माया र ममताकी खानी ।
७. समय व्यवस्थापन गर्न सक्ने ।
८. सम्झौता गर्न सक्ने विशेष क्षमता ।
९. परिवारलाई पहिलो प्राथमिकता ।