‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
उनको दिनचर्या आफ्नो परिवारको सेरोफेरोमा बित्छ । उनी आफूलाई सदैव खुसी राख्न चाहन्छिन् ।