दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
आरम्भ कलेक्सन, यट्खा टोल न्यूरोड
आरम्भ कलेक्सन हरेक उमेर समूहका महिलाहरूका लागि आकर्षक एवं फेसनेबल पहिरन पाइने उपयुक्त गन्तव्य हो । आरम्भमा अहिलेको फेसन तथा मागबमोजिमका पहिरन सुपथ मूल्यमा उपलब्ध छन् । यहाँ सिजनेबल तथा विवाह पार्टीमा लगाइने कुनै पनि स्टाइलका ट्रेन्डी पहिरन खरिद गर्न सकिन्छ । सिम्पल सिफन, जर्जेट, ब्रासोनेट, सिल्क, वेडिङ पार्टी साडीका साथै स्ट्रेट लङ कुर्ता, अनारकली आउटर सेट, अनस्टिच कुर्ता पिसका साथै जाडोका लागि पस्मिना लेडिजका सुट पाइने आरम्भ फेसन हाउस स्थापनाको छोटो अवधिमै लोकप्रिय भएको छ । आरम्भमा ७ सयदेखि ५० हजारसम्मका पहिरन उपलब्ध हुन्छन् ।