मनमोहक राजकाँडा
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको ।
यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा मानिन्छ । यो नेपालको महत्वपुर्ण चाड मानिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका बिभीन्न स्थानहरुमा मनाइन्छ ।