दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा विहीबारदेखि सुरु भएको तीज महोत्सव २०१५ का केही झलकहरू । यो महोत्सव तीन दिनसम्म चल्नेछ । तस्बिर: नवराज वाग्ले