छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
विभिन्न सामाजिक संस्थामा आबद्ध लक्की शेर्पा सकारात्मक सोच राख्छिन्् । जीवनमा जतिसुकै अप्ठ्यारो आइपरे पनि त्यसबाट हतास नहुुनु उनको विशेषता हो । ४० वर्षीया शेर्पा दुई सन्तानकी आमा हुन् । आफ्नो प्रयासले बनेको देशी–विदेशी सञ्जाललाई जीवनभरिको कमाइ मान्ने लक्की फुर्सदमा संगीतमा रम्न मन पराउँछिन्, मानिसहरूको जीवनी पढेर उनीहरूले जीवनमा अपनाएका राम्रा पक्ष अनुसरण गर्ने प्रयास गर्छिन् ।

तस्बिर: श्रुति श्रेष्ठ