रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
आउटलेट : कालीमाटी
विशेषता : लेजर तथा कस्मेटिक सर्जरीका लागि उपयोगी स्थल

उमेर तथा हार्मोनको परिवर्तनले गर्दा महिला तथा पुरुषहरूको शारीरिक बनावटमा परिवर्तन देखा पर्छ । त्यसबाट व्यक्तित्वमा र्हास आउनसक्छ । त्यस्तो स्थितिमा कस्मेडमा उपचार गराउन सकिन्छ । यहाँ विशेषगरी ब्रेस्ट, शरीर तथा गाइनोसम्बन्धी समस्याको प्रभावकारी उपचार गरिन्छ । त्यसबाहेक यहाँ अनुहारको आइलिड सर्जरी, आई ब्याग रिमोबल, डिम्पल क्रियसन, स्कार रिभिजन, लिप इन्हासमेन्ट, चिक रिडक्सन एवं नेक लिफ्ट आदि विविध उपचार गरिन्छ । कस्मेटिक सर्जरीको कुनै साइड इफेक्ट हुँदैन । कस्मेडमा आफूमा भएका कुनै पनि समस्या हटाएर जीवनमा बहार ल्याउन सकिन्छ । पार्किङको राम्रो सुविधा रहेको कस्मेडले विश्वसनीय एवं गुणस्तरीय सेवा प्रदान गर्छ ।