विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
मेरो विश्वास : मेरो परिवार ।
मेरो कर्म : इमान्दारी ।
मेरो समर्पण : संगीत ।
मेरो आशा : मुलुकमा शान्ति ।
मेरो सोच : सकारात्मक काम ।
मेरो चाहना : देशभर देविका वन्दना साँझ गर्ने ।
मेरो संसार : मेरो देश ।
मेरो बलियो पक्ष : काममा दृढता एवं समर्पण ।
मेरो घर : मन्दिर ।
मेरा सन्तान : भविष्यका आशा, भरोसा ।
मेरो प्रेम : पूजा ।
मेरा श्रीमान् : सबथोक ।
मेरो कमजोरी : छिट्टै विश्वास गर्ने ।
मेरो जीवन : जीवन सुन्दर छ । सुन्दर ढंगले बाँचिरहेकी छु ।