रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
निकिता भीमसरिया कलिलो उमेरदेखि नै व्यवसायमा सक्रिय छिन् । व्यापारिक घरानामा जन्मिएकी निकितामा व्यापार गर्ने कौशल बाल्यकालदेखि नै थियो । जेनरेसन नेक्स्टकी यी निर्देशकको समय अफिसियल काममै बित्छ । समय मिल्दा पुस्तक पढ्न मन पराउने निकिता सधैं फिट रहन रुचाउँछिन् । करिब चार वर्षदेखि जेनरेसन नेक्स्टको संचालनमा व्यस्त उनको जीवनका केही रमाइला तथा महत्वपूर्ण पल ।