मोहना अन्सारी
प्रवक्ता तथा आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग
समर्पण : महिलाका लागि ।
अभियान : जागरण ।
विश्वास : स्वयंप्रति ।
कर्म : कार्यक्षेत्र ।
चाहना : समृद्ध मुलुक ।
बलियो पक्ष : सुन्ने बानी ।
उपलब्धि : मेरो अभियान ।
कमजोरी : अरूप्रति छिट्टै विश्वास गर्ने ।
प्रेरणा : मेरो परिवार ।
लक्ष्य : हिंसामुक्त समाज ।
प्रेम : मेरा सन्तान ।
सन्तान : भविष्य ।
सन्देश : हिंसाविरुद्ध आवाज उठाऊँ ।
जीवन : मैले जुन उतारचढाव देखें, महिलाप्रति विभेद र बोल्न नसक्ने वातावरणका बारेमा जानें त्यसैले मेरो जीवन उनीहरूका लागि समर्पण गरें ।