दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
करिब ३३ वर्ष शिक्षण सेवामा बिताएकी दीपिका थापा प्याब्सनकी उपाध्यक्ष पनि हुन्। व्यक्तिगतभन्दा सामाजिक जीवन मन पराउने थापाको दैनिकी विविध कार्यक्रम तथा स्कुलको व्यवस्थापनमा बित्छ। समयसँगै चल्ने दीपिका एकपटक पाएको जीवनलाई हाँसीखुसी बिताउन चाहन्छिन्। आफू मात्र होइन उनी अरूलाई दु:ख परेको बेला पनि सहयोग गरेर हँसाउँछिन्। उनी संघर्ष गरेर अघि बढ्न चाहन्छिन्। शिक्षण संस्थाहरूले आफ्नो काम-कारबाही व्यवसायका रूपमा होइन समाज सेवाका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।








