जाडोमा उपयोगी उपकरण
अनामनगरकी विमला कार्कीले जाडोमा इलेक्ट्रिक म्याट प्रयोग गर्न थालेको धेरै भयो । जाडोमा यसको प्रयोग गर्न उनलाई सहज लाग्छ । म्याटले बस्न र शरीर तताउन निकै सहज हुने उनले बताइन् ।
पाइने स्थान: सिएल–१, अल इन वान मार्ट , मिनभवन काठमाण्डौं
तस्विर: श्रुति श्रेष्ठ