लेदरमा नेपाली ब्रान्ड
कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए ।
आकर्षक गहनाहरु गिताञ्जली ज्वेलर्स , दरबारमार्ग
तस्वीरः श्रुती श्रेष्ठ