स्किन र हेयर केयर
प्रोफेसनल जमानामा बाहिर काम गर्नुपर्ने हुन्छ, त्यसका लागि टिपटप हुनैपर्यो । व्यक्तित्व सबल बनाउन पनि यो जरुरी छ । यसका लागि सहयोगी तत्व हुन्— स्वास्थ्य र सौन्दर्य ।
तस्बिर : महेश प्रधान
पहिरन :वुमन्स प्लानेट बुटिक, घण्टाभर
मेकअप : जुनु चक्रधर, जुम अरेविक मेहन्दी , प्लस स्पा नेल्स, कुपण्डोल
लोकेशन : फोटो हलिउड, काष्ठमण्डप बजार, कमलादी
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

