मनमा उत्पन्न तनाव र भावनालाई चित्रमा उतार्नु नै आर्ट थेरापी -कृपा श्रेष्ठ
पोखरा एक सुन्दर र शान्त ठाउँ हो । यहाँ हाइकिङ र घुमफिरका लागि मात्र नभई आर्ट थेरापीका लागि उपयुक्त हुन्छ भनेर सुरुवात गरेको हो ।
अप्रत्यक्ष रूपमा मानसिक तनाव पनि यसको कारण हुनसक्छ । लगातार मानसिक तनाव भए शरीरको रोगप्रतिरोधक क्षमता कम हुन्छ । त्यसका अतिरिक्त रुघाखोकी, धूलो, कसिंगर, पाल्तु जनावरका रौं, विषाणु तथा वायु प्रदूषणका साथमा भावनात्मक आवेश पनि दमको आघातको कारण बन्न सक्छ । त्यसैगरी चुरोट तथा वंशानुगत कारणले पनि दम हुनसक्छ । कुनै एउटा मानिस संक्रमणबाट ग्रसित भए फोक्सोको नलीले स्वाभाविक रूपमा आफ्नो काम गर्न पाउँदैन । यसले गर्दा सास लिने प्रक्रियामा अप्ठ्यारो सिर्जना हुन्छ ।
अहिले बढ्दो प्रदूषण तथा बदलिँदो जीवनशैलीका कारण शिशुहरूमा पनि दम रोग तीव्र रूपमा फैलिरहेको छ । यसको प्रमुख कारण शिशुलाई स्तनपान नगराउनु, बोतलबाट दूध पिलाउनु तथा उनीहरूलाई दूषित हावाको सम्र्पकमा राख्नु हो । त्यसैगरी दम वंशानुगत कारणले पनि हुनसक्छ । पाँच वर्षमुनिका बालबालिकामा यस्तो हुन सक्छ । दम केही वर्षपछि पनि देखिने सम्भावना बढ्छ । त्यसका अतिरिक्त एन्टिबायोटिक औषधिको चलन पनि बढ्दो छ । यसले गर्दा शिशुको रोगप्रतिरोधक क्षमता कम भएर दमका साथै अन्य रोग लाग्ने खतरा वृद्धि हुन्छ ।