निर्मला भण्डारी बनिन् ‘मिस डिस्एबिलिटी क्विन’ नेपाल २०२४
प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन ।
गुलाबी रंगको गाउनमा उनी निकै सुन्दर र आकर्षक देखिएकी छन् । फेसन डिजाइन सोनम भन्छन्, ‘मलाई थाहा भए अनुसार अन्तराष्ट्रिय प्रतियोगितमा अन्तराष्ट्रिय प्रतिनिधीले नेपाली डिजाइनरको पहिरन लगाएको यो पहिलो पटक हो ।’