पोखराका सेलिब्रेटी स्टार
हरेक व्यक्तिको हातमै मिडिया भएका कारण प्रत्येकले आफ्नो कला तत्काल पस्किने ठाउँ पाएका छन् । क्षमतावान् मान्छेका लागि सोसल र डिजिटल मिडिया सहयोगी भइदिएको छ ।
कात्तिक ११ गते बाट चलचित्र ‘महापुरुष’ प्रदर्शन हुँदैछ । उक्त चलचित्रको गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ ।
