मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
                            
              
‘बलिउड फेसन आइकन’ मलाइका अरोरा छड्के तिलहरी र लेहेंगामा काठमाडौंको फेसन रनवेमा प्रस्तुत भइन । उनी ‘रनवे’ मा मुख्य ‘शो स्टपर’ का रुपमा उत्रेकी थिइन । ‘रनवे’ मा उनलाई नेपाली अभिनेतृ स्वस्तिका खड्का, उपासना सिंह ठकुरी, मलिका महत र पूर्व ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए ।


‘जेम्स एण्ड ज्वेलरी फेसन रनवे शो ’मा सेलिबे्रटीलाई जेम्स एण्ड ज्वेलरी कम्पनीहरुले आ–आफ्नो ब्राण्डको फेसन ‘शो स्टपर’को रुपमा प्रस्तुत गरेका थिए ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको उक्त शो याक एण्ड यति होटलमा आइतबारसम्म चल्नेछ ।

