सजिनालाई मिस एलिगेन्स अवार्ड
सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।

‘मिस युनिभर्स नेपाल’को उपाधि सोफिया भुजेलले जितेकी छन् ।
विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप भएका छन् ।
उपाधि विजेता सोफियाले १० लाख रुपैयाँ प्राप्त गरिन् । उनी ‘मिस युनिभर्स’को अन्तर्राष्ट्रिय संस्करणमा समेत सहभागी हुन पाउने भएकी छन् ।