मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
काठमाडौंमा ७ जना भारतीय र २५ नेपाली मोडेलको सहभागितामा ‘आईईसी डिजाइनर रनवे ११’ फेसन सो सम्पन्न भएको छ ।


रनवेमा सहभागी भएका मोडलहरुले ६१ जना फेसन डिजाइनरले तयार पारेका पहिरनमा सजिएर ¥याम्प वाक गरे । शोमा पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अश्मी श्रेष्ठ, अभिनेतृहरू आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सोज टपरका रूपमा ¥याम्पमा उत्रेका थिए ।

शोको आयोजनको मुख्य उद्देश्य नेपाली फेसन उद्योग र यहा“का सिर्जनात्मक डिजाइनरको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका पृथक् नेपाली शैली र डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक संस्था आईईसी आर्ट एण्ड कलेज तथा आईईसी गु्रपकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

तस्बिरहरु ः महेश प्रधान