फेसनमय ग्ल्याम नेपाल इन्टरनेसनल
विविध रंग, स्वरुप र आयामले न्यानोपन साट्दै मोडलहरु र्याम्पमा उत्रिएका थिए ।
‘मिस युनिभर्स नेपाल–२०२२’का प्रतिस्पर्धीहरुको स्वीम सुट राउण्ड सम्पन्न भएको छ । काठमाडौंको गैह्रिधारा स्थित सिल्भर वोकमा आयोजना गरिएको उक्त राउन्डमा २० जना फाइनलिस्टविच प्रतिस्पर्धा भएको थियो । यस राउन्डको विजेता आस्मा केसी बनेकी थिइन । यसको फाइनल आगामी भदौ ९ गते हुदैछ ।


















