मिस ग्राण्ड नेपाल वर्ल्ड २०२५ को ताज चाहनालाई
प्रतियोगितामा चाहना प्रधानले मिस ग्राण्ड नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् । विजेता चाहनाले विभिन्न गिफ्ट ह्याम्परका साथमा ईभी स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
नायक पुष्प खड्का लकडाउनका कारण गाउँ पुगेका छन् । पुष्पले गाउँमा कृषि कार्यमा सहभागी भई रमाउन पाउँदा र किसान हुनुमा आफूलाई गर्व लागेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल कृषिप्रधान देश भएकाले किसान हुनुमा गर्व लाग्छ ।’ उनले वृक्षारोपण गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बिरुवालाई जोगाउन सके यसले जीवन दिन सक्ने बताएका छन् । ‘केही लिनलाई केही दिन पनि जान्नुपर्छ । हामीले बिरुवालाई माटो–पानी दिऊँ, त्यसले हामीलाई जीवन दिनेछ ।’