प्रविधिको सदुपयोग गर्दै महिलाहरूले उत्पादन बजारमा लैजानुपर्छ : पाण्डे
जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा उनले नेपाली बजारमा उत्पादन बिक्रीका लागि सामाजिक सञ्जालको 
                             
                             
               
             
             
             
						 
						 
						 
                 
         
        